बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रेशम पक्राउको पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ वैशाख, २०८२ मा प्रकाशित
रेशम पक्राउको पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ
काठमाडौं, वैशाख १७ :

प्रहरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेको छ । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै उनले प्रहरीलाई पत्र लेखेर आफैंले बुझाएका थिए । हुँदै नभएको आदेश कार्यान्वयन गर्न भन्दै उनले प्रहरीलाई पत्र लेखेका थिए । सोही पत्रका आधारमा प्रहरीले रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो ।

शाखा अधिकृत विष्टले आफैंले लेखेर प्रहरीलाई बुझाएको पत्र अनधिकृत भएको पुष्टि भएसँगै उनी पक्राउ परेका हुन् । 

विष्टको अनधिकृत पत्रका कारण पक्राउ परेका रेशमलाई सर्वोच्च अदालतले अर्को पत्र पठाएर  थुना मुक्त गराउने तयारी छ । प्रहरीले पनि पत्र आएपछि सोही अनुसार गरिने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार