बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद #जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद
राजनीति

माओवादीको जागरण अभियान सुदूरमा सकियो, कर्णाली प्रवेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
माओवादीको जागरण अभियान सुदूरमा सकियो, कर्णाली प्रवेश
दैलेख, जेठ ४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुदूरपश्चिम सकिएसँगै आइतबारबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।

बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो । उक्त झन्डा सुदूरपश्चिमका इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णालीका इन्चार्ज कालीबहादुर खामको नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष दाहालसहितको टोलीलाई स्वागत गरेको छ । माओवादी टोली सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद दिँदै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार