बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

अस्ट्रेलियामा बाढीबाट ५ जनाको मृत्यु, १० हजार बढी घरमा क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
अस्ट्रेलियामा बाढीबाट ५ जनाको मृत्यु, १० हजार बढी घरमा क्षति
सिड्नी, जेठ १० :

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लगातारको वर्षापछि आएको बाढीले पूर्वी क्षेत्रका करिब १० हजारभन्दा बढी घरधुरी र सम्पत्तिमा क्षति पुर्‍याएको छ।

राज्य आपतकालीन सेवाका प्रमुख पल म्याकक्विले अवस्था अझै जोखिमपूर्ण रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। उनले पानी नघटे सम्म कसैलाई घर फर्कन अनुमति नदिइने बताएका छन्।

यसैबीच, मिड नर्थ कोस्ट क्षेत्रको एक बाढी प्रभावित क्षेत्रमा जलेको सवारीभित्र एक शव भेटिएको प्रहरीले जनाएको छ। योसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार