बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

बजेटबाहेक अन्य प्रक्रिया ठप्प पार्ने विपक्षीको अडान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
बजेटबाहेक अन्य प्रक्रिया ठप्प पार्ने विपक्षीको अडान
काठमाडौं, जेठ १५ :

प्रतिनिधिसभामा विपक्षी दलहरूले बजेटसँग सम्बन्धित बाहेक अन्य सबै प्रक्रिया अघि नबढ्ने अडान लिएका छन्। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै मंगलबारदेखि सदन अवरुद्ध गर्दै आएका विपक्षीहरूले उनको राजीनामा माग गरेका छन्।

तर संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले उक्त प्रक्रिया अघि बढ्न दिएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको धारा १३ का उपधारा अनुसार बजेट प्रस्तुत गर्न दिइएको बताए।  पाण्डेले विनियोजन विधेयकबाहेक अन्य सबै काममा अवरोध जारी रहने स्पष्ट पारे।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गरिसकेका छन्। यसअघि विपक्षीको अवरोधका कारण सर्वेक्षण प्रस्तुत गर्न सकेका थिएनन्। विपक्षी दलहरूले आफूहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार रहेको हुँदा बजेट प्रस्तुतिका लागि सदन चल्न दिएको बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार