बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

गृहमन्त्रीको निर्णय : जेनजी आन्दोलनका मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
गृहमन्त्रीको निर्णय : जेनजी आन्दोलनका मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराइने
काठमाडौं, भदौ ३० :

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक दिवस मनाउने निर्णय गरेको छ। 

गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयस्वरूप राष्ट्रिय झण्डा आधा झुकाएर शोक दिवस मनाउने घोषणा गरेका हुन्। उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता पाउनेछ। शोक दिवस कहिले मनाउने भन्ने टुंगो भने मन्त्रिपरिषद्ले बैठकमार्फत तय गर्नेछ।

यसैबीच, गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया खर्च स्वरूप तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार