बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

देशभरको मौसम सफा रहने पूर्वानुमान

· बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौं, कात्तिक २६ :

हाल देश भर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देश भरको मौसम मुख्यतया सफा रहने छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार