
काठमाडौं, मंसिर ३ :
नेकपा एमालेले काठमाडौंमा ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रिया गरेको छ ।
स्थानीय विकास विभागको आयोजनामा भएको यस कार्यक्रमलाई अहिले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।