बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

सुडानमा ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
सुडानमा ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु
युद्धग्रस्त सुडानमा लाखौं मानिसहरू विस्थापित भएका छन् (फाइल फोटो)
काठमाडौं, मंसिर २१ :

सुडानको कालोकी सहरमा भएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित ५० जनाको मृत्यु भएको छ ।

एक किंडरगार्टनलाई निशाना बनाएको उक्त आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार मर्नेहरुमा ३३ जना बालबालिका छन् ।

यो आक्रमण सुडानको डक्टर्स नेटवर्क र सेनाले अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर्‍याएका छन् ।आरएसएफले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । अप्रिल २०२३ देखि सुडानमा आरएसएफ र सेनाबीच सत्ता संघर्ष चलिरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार