शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

५८ वटा निर्वाचन चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा सहभागी हुने गरी ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची
काठमाडौं, पुस १५ :

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ६४ वटा राजनीतिक दलले आफ्नो उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार  ५८ वटा निर्वाचन चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा सहभागी हुने गरी  ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका हुन् ।

मंगलबार अपराह्नसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो। नेपाली कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिन ढिलाइ गरेको थियो।   सोमबार रातिसम्म बन्दसूची बुझाउन प्रक्रियामा आएका सबै राजनीतिक दलबाट सूची संकलन गर्ने काम भएको आयोगले जनाएको छ। 

 केही दलले नियमानुसार ५० हजार रुपैयाँ धरौटी बुझाएर बन्दसूची दर्ता गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार