बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार राजनीति

काँग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिए(कुन कुन जिल्लाका छन् सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
काँग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिए(कुन कुन जिल्लाका छन् सूचीसहित)
काठमाडौं, पुस २६ :

नेपाली काँग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।

अन्य ५ प्रदेशसहित ४७ जिल्ला सभापतिहरू महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । उनीहरुले वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने जनाएका हुन्।

गण्डकी र लुम्बिनीका भने प्रदेश उपसभापतिले हस्ताक्षर गरेका छन्।

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट काठमाण्डौंमा सुरु हुँदैछ।

बाँकी ३० जिल्ला सभापति भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

विशेष महाधिवेशनको विपक्षमा उभिने सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा.शेखर कोइराला पक्षधर हुन्। विशेष महाधिवेशन पक्षधरले भने महाधिवेशनको तयारी तीब्र पारेको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार