
नेपाली कांग्रेसले ८८ निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले एमाले विजयी भएको र तत्कालीन गठबन्धनलाई छोडिएका अधिकांश ठाउँको टिकट वितरण गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
उम्मेदवार चयन गर्दा २०७९ को निर्वाचित सांसदलाई प्राथमिकता दिएको प्रवक्ता चालिसेले बताए। संसदीय बोर्डका संयोजक गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर पक्षकालाई समेत समेटेर टिकट वितरण गरिएको छ ।
नजिकको बाहेक टाढाका सबैजसो टिकट वितरण भइसकेको छ । काठमाडौं,भक्तपुर र ललितपुरमा उम्मेदवार चयन गर्न बाँकी छ ।केही सिटमा पुनरोवलोकन गर्नु पर्ने भएकाले केही क्षेत्रको सिट होल्ड गरिएको छ।
१ धनकुटा – दिनेश राई
२ पाँचथर – नरेन्द्र केरुङ
३ ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
४ तेह्रथुम – सन्तोष सुब्बा
५ इलाम १ – निष्कल राई
६ इलाम – २ भेषराज आचार्य
७ उदयपुर १ – विदुर बस्नेत
८ उदयपुर २ – रामकुमार राई
९ मोरङ ३ – सुनिल शर्मा
१० खोटाङ – वीरकाजी राई
११ ओखलढुंगा – रामहरि खतिवडा
१२ सोलुखुम्बु – प्रकाश कार्की
१३ पाल्पा १ – सन्दिप राना
१४ पाल्पा २ – हिमालदत्त श्रेष्ठ
१५ गोरखा १ – प्रेम खत्री
१६ खोरखा २ – प्रकाश दवाडी
१७ मनाङ – टेकबहादुर गुरुङ
१८ मुस्ताङ – योगेन्द्र गौचन
१९ बाग्लुङ २ – टेकराज पौडेल
२० म्याग्दी – केबी भण्डारी
२१ रोल्पा – डा। सुदनकुमार वली
२२ दाङ १ – योगेन्द्र चौधरी
२३ दाङ २ –किशोर घिमिरे
२४ दाङ ३ होल्ड
२५ पूर्वरुकुम – कुसुम थापा मगर
२६ प्यूठान –डा। गोविन्दराज पोखरेल
२७ दैलेख– १ दिक्पाल शाही
२८ दैलेख– २ बासना थापा
२९ कालिकोट – हर्षबहादुर बम
३० डोल्पा – कर्णबहादुर शाही
३१ जुम्ला – दीप बहादुर शाही
३२ हुम्ला – जयपति रोकाय
३३ मुगु – ऐनबहादुर शाही
३४ सल्यान – केशव विष्ट
३५ अछाम १ – भरत स्वाँर
३६ अछाम २ – पुष्प शाह
३७ बाजुरा – जनक गिरी
३८ बैतडी – चतुरबहादुर चन्द
३९ डोटी – भरतबहादुर खड्का
४० ललितपुर १ – उदयशम्शेर राणा
४१ काठमाडौं –६ सबुज बानियाँ
४२ पर्वत – अर्जुन जोशी
४३ तनहुँ १ – गोविन्द भट्टराई
४४ तनहुँ २ – शंकर भण्डारी
४५ पाल्पा १ –
४६ पाल्पा २ – हिमाल श्रेष्ठ
४७ गल्मी १ –चन्द्र भण्डारी
४८ गुल्मी २ – भुवन श्रेष्ठ
४९ कञ्चनपुर –२ एनपी साउद
५० कञ्चनपुर १ – गोपी उपाध्याय
५१ कञ्चनपुर ३ होल्ड
५२ कैलाली १ –जनकराज चौधरी
५३ कैलाली २ – विजय स्वार
५४ कैलाली ३ – भरत बडुवाल
५५ कैलाली ४ – वीरबहादुर बलायर
५६ कैलाली ५ – नरनारायाण शाह
५७ दार्चुला – धर्मानन्द जोशी
५८ डडेलधुरा – होल्ड
५९ बझाङ – प्रकाश स्नेही
६० बारा ३ – फरमुल्लाह मन्सुर
६१ धनुषा १ – मुक्ता कुमारी यादव
६२ धनुषा ३ – विमलेन्द्र निधि
६३ ललितपुर–१ उदय शमशेर राणा
६४ नुवाकोट १ – डा। प्रकाशशरण महत
६५ नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
६६ काभ्रे २ – मधु आचार्य
६७ दोलखा – अजयबाबु सिवाकोटी
६८ सुर्खेत २ – नारायण कोइराला
६९ सुर्खेत १ –होल्ड
७० भोजपुर – बालकृष्ण थापा
७१ लमजुङ – गमप्रसाद गुरुङ
७२ स्याङजा १ – भरत ढकाल
७३ स्याङजा २ –भागवतप्रकाश मल्ल
७४ बागलुङ १ – भिम शिरिष
७५खबागलुङ २ – टेकराज पौडेल
७६ रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
७७ रुपन्देही ३ – सुशील गुरुङ
७८ नवलपरासी १ – विनोद चौधरी
७९ नवलपरासी २ – देवेन्द्र कँडेल
८० सुनसरी ३ – विजय गच्छदार
८१ सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
८२ सप्तरी १ – रामदेव साह
८३ सप्तरी २ रामकुमार यादव
८४ सप्तरी ३ दिनेश यादव
८५ सप्तरी ४ तेजुलाल चौधरी
८६ सिन्धुली १ – उज्जव बराल
८७ सिरहा १ – रामसुन्दर चौधरी
८८ पर्वत – अर्जुन जोशी