शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

आयोगले समानुपातिकको बन्दसूचीबाट नाम हटाएका ७६ जना को-को हुन् ? [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
आयोगले समानुपातिकको बन्दसूचीबाट नाम हटाएका ७६ जना को-को हुन् ?  [नामसहित]
काठमाडौं, माघ २० :

निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक तर्फको बन्द सूचीबाट ७६ जनाको नाम हटाएको छ। प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट उनीहरुको नाम हटाइएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए ।

आयोगका अनुसार हटाइएका मध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका  २१, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान गरेका १०, २५ वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा समावेश नभएका एक, महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएका–१, मतदाता नामावली पिछिडिएको क्षेत्रमा नरहेका दुईजना र सम्बन्धित राजनीतिक दलबाट नाम हटाउन सिफारिस भएका १० र  बढी कारण भएका दुईजनाको नाम हटाइएको आयोगले जनाएका छ ।

यी हुन् बन्दसूचीबाट नाम काटिएकाहरु :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार