बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

कांग्रेस प्रवक्ता भन्छन्- रवि र बालेनले रहरले एकता गरेका होइनन्, अरुले नै गराइदिएका हुन्

गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबीच तुलनै हुन सक्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
कांग्रेस प्रवक्ता भन्छन्- रवि र बालेनले रहरले एकता गरेका होइनन्, अरुले नै गराइदिएका हुन्
काठमाडौं, माघ २८ :

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रवि र बालेनले रहरले नभइ अरुले नै एकता गराइदिएको बताएका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले रास्वपामा बालेन एकीकृत भएको विषयमा आफ्नो धारणा राखेका हुन् ।

सहकारी ठगीमा मुछिएर रविको आकर्षण घटेपछि जनतालाई झुक्याउन बालेनलाई देखाएर भोट बटुल्ने प्रयास भइरहेको प्रवक्ता चालिसेको आरोप थियो। प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबिच तुलना नै हुन नसक्ने बताए ।

एक फरक प्रसंगमा चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतिय प्रणालीजस्तो हुनपुगेको पनि प्रवक्ता चालिसेले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार