सर्लाही, फागुन २१ :
सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।
यो रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो ।
कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधि (पोलि एजेन्ट) बीच विवादपछि झडप भएको बुझिएको छ ।