बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

सभामुखले प्रधानमन्त्रीसँग संवाद गर्छु भन्दा पनि विपक्षीले मानेनन्

प्रधानमन्त्रीको तालिका तोक्ने अधिकार छैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० वैशाख, २०८३ मा प्रकाशित
सभामुखले प्रधानमन्त्रीसँग संवाद गर्छु भन्दा पनि विपक्षीले मानेनन्
काठमाडौं, वैशाख ३० :

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले विपक्षी दलको मागबमोजिम प्रधानमन्त्री बालेन शाहसँग संवाद गर्ने बताएका छन् । संसद् बैठकमा विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर आवश्यक निर्णय लिने आश्वासन दिएका हुन् ।

सभामुख अर्यालले आजको बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिँदै तत्काल जवाफ दिन सम्भव नभएको बताए । उनले प्रधानमन्त्री सदनमा उपस्थित हुने वा नहुने विषयमा अहिले नै निर्णय दिन नसकिने उल्लेख गरे ।

उनले भोलिको बैठक सञ्चालन र प्रधानमन्त्रीको उपस्थितिबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने पनि बताए । तर उनले प्रधानमन्त्रीको तालिका तोक्ने अधिकार आफूलाई नभएको बताए ।  सभामुखको आश्वासनपछि पनि विपक्षी दलले मानेनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार