काठमाडौं, जेठ १२ :
सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्रमा संसद्मा आउने घोषणा गरेको छ । रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री सम्भवत एक हप्ताभित्रमा संसद्मा आउने बताए ।
विपक्षी दलहरुले भने सत्तापक्षबाट भएको जानकारीलाई बल पुग्ने गरी सभामुखले रोष्टमबाट रुलिङ गर्नुपर्ने माग गरेका छन् । एमालेकी सांसद पद्मा अर्यालले यस्तो माग गरेकी हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक