बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
राजनीति प्रदेश

कोसी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले माइक भाँचे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
कोसी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले माइक भाँचे
मोरङ, जेठ १३ :

आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर कोसी प्रदेश सभामा हंगामा भएको छ ।  पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रोस्टमै पुगेर माइक भाँचेका छन्। 

बुधबार नीति तथा कार्यक्रममाथि संशोधन हाल्न नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले प्रदेश सभामा विरोध जनाए। उनीहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका छन्।  नेकपाका सांसदले नियम मिचेको भन्दै प्रदेश सभामा उठेर अवरोध गरेका थिए।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संशोधन प्रस्ताव हाल्नका लागि दिनु पर्ने समय नदिएको बताए। निक्कै बेरको रस्साकस्सीपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार