काठमाडौं, जेठ १७ :
प्रधानमन्त्री बालेन शाहले नेपालसँगको सीमा विवादबारे भारत र चीनसँग कुरा भइरहेको बताएका छन् ।
एमाले सांसद पद्मा अर्यालले भारतले नेपालको भूमि प्रयोग गरेर बाटो खोलेको विषयमा सरकारको धारणा माग्दा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री शाहले भने,‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं ।’ प्रधानमन्त्री शाहले नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक