बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट विदेश

आइसीसी महिला टी-२०: अष्ट्रेलियाद्वारा भारत पराजित

· सोमबार, २९ असोज, २०८१ मा प्रकाशित
आइसीसी महिला टी-२०: अष्ट्रेलियाद्वारा भारत पराजित
असोज २९ :

 आइसीसी महिला टी-२० विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा भारतलाई हराउँदै अष्ट्रेलिया विजयी भएको छ। 

अष्ट्रेलियाले भारतलाई ९ रनले हराएको हो ।

 भारत समक्ष अष्ट्रेलियाले १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले ९ विकेट गुमाएर १४२ रन मात्र जोड्न  सफल भयो । 

युएईको शारजाह रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर १५१ रन बनाएको थियो । 

यो खेलसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा करिव समाप्त भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार