आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

सक्रिय न्युज · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
काठमाडौं, साउन १४ :

नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने गरी अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।   
    
युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले  साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागू हुने गरी पेस गर्नुपर्ने भएको छ ।

गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार