काठमाडौँ, कात्तिक १२ :

नेपाल र भारतबीच रोकिएको खेल पुन सुचारु भएको छ। खेल शुरु भएलगत्तै नेपालकी सावित्रा भण्डारीले गोल गरेकी छिन ।

योसँगै अहिले नेपाल र भारत १-१ गोलको बराबरीमा खेलिरहेको छ ।नेपालले गरेको गोलले मान्यता नपाएपछि लामो समयसम्म विवाद भएको थियो ।

नेपालले गोलको मान्यता पाउनुपर्ने अडान राखेपनि पुरानै अवस्थामा नेपाली टिम खेलमा फर्किएको थियो ।