आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश खेलकुद

राजेश हमाल नेपाल प्रिमियर लिग लुम्बिनीको ब्राण्ड एम्बासडरमा नियुक्त

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
राजेश हमाल नेपाल प्रिमियर लिग लुम्बिनीको ब्राण्ड एम्बासडरमा नियुक्त
लुम्बिनी, कात्तिक २७ :

राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त हुनुभएको छन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले आज हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र एम्बासडर बन्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार