
काठमाण्डौँ , मंसिर १० :
आइतबार नेप्से परिसूचक १३ दशमलव ३ अङ्कले घटेको छ । आज नेप्से परिसूचक घटेर २६६७. ४० विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आज ५५ कम्पनीको सेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थिर रहेको छ ।