बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

लैङ्गिक हिंसारहित समाज निर्माणमा सबै एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
लैङ्गिक हिंसारहित समाज निर्माणमा सबै एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौँ , मंसिर ११ :

प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसा रहित समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै  ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अवसरमा हरेक सङ्घसंस्था, समाजका सबै ठाउँबाट लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ भनी सङ्कल्प गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अभियानको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै समृद्धि, समानता, सभ्यता र न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार