
काठमाण्डौं, मंसिर १३ :
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार पारिँदै छ। आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलका लागि मैदानमा केही सुविधाहरू थपिएका छन्।
पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ।
१५ गते देखि सुरु हुने सस्करणको लागि खेलाडी टोलिहरु प्राक्टिस म्याच खेलिरहेका छन्।