बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

भ्रष्टाचार छानबिन गर्न जनताले चिनेका व्यक्तिको नेतृत्वमा समिति गठन गरौं : केसी

· शुक्रबार, २० पुस, २०८१ मा प्रकाशित
भ्रष्टाचार छानबिन गर्न जनताले चिनेका व्यक्तिको नेतृत्वमा समिति गठन गरौं : केसी
काठमाण्डौँ , पुस २० :

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्व प्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रममा नेता केसीले दल विशेषका शीर्ष नेताहरू नजिकका व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका केसीले संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नका लागि जनताले चिनेको, निष्पक्ष ढङ्गले न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति गठनका लागि दलहरूले सहमति गर्नुपर्नेमा जोड दिए ।

‘सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार