बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

रुस-युक्रेन युद्ध रोक्ने दाबीमा ट्रम्पले के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
रुस-युक्रेन युद्ध रोक्ने दाबीमा ट्रम्पले के भने ?
रुस र युक्रेनबीच लगभग ३ वर्षदेखि युद्ध चलिरहेको छ । गेट्टी इमेज
वासिंटन, माघ ९ :

डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि पहिलो दिन नै रुस-युक्रेन युद्ध रोक्ने कुरा गरेको आफ्नो पुरानो दाबीको जवाफ दिएका छन् ।

राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्र बित्यो । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौं ।’

४७औं राष्ट्रपतिको शपथपछि ट्रम्पले भने- अमेरिकाको स्वर्ण युग सुरु

‘म बुझ्छु कि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न रूससँग सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले पत्रकारहरूलाई भने ।

उनले यो युद्ध समाप्तीले जेलेन्स्कीलाई पनि राम्रो हुने प्रतिक्रिया दिए । ‘धेरैजसो मानिसहरूले रुस-युक्रेन युद्ध एक सातामा समाप्त हुनेछ भन्ने सोचेका थिए । मलाई विश्वास छ कि यो युद्ध समाप्त भए जेलेन्स्कीका लागि धेरै राम्रो हुनेछ,’ ट्रम्पले भने । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार