
काठमाडौँ, भदौ ३ :
पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी छ । आजको बैठकमा पूर्वाधार विकास समिति जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरूले छलफल गरिरहेको जनाइएको छ ।