बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर 
काठमाडौँ, फागुन १२ :

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

आज सबै विनिमय दर स्थीर रहेको छ। केन्द्रीय बैङ्कका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ९१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७४ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४७ पैसा र बिक्रीदर ८८ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५५ पैसा र बिक्रीदर ९७ रुपियाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५९ पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ २१ पैसा र बिक्रीदर ०९ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ०४ रुपियाँ १२ पैसा र बिक्रीदर ०४ रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३३ पैसा र बिक्री दर ३१ रुपियाँ ४७ पैसा तोकिएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ६६ पैसा र बिक्रीदर ०९ रुपियाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०१ पैसा र बिक्रीदर १३ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४३ पैसा र बिक्री दर १९ रुपियाँ ५२ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८२ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ५५ पैसा र बिक्रीदर ४५० रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपियाँ १७ पैसा तय गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार