बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति प्रदेश कर्णाली प्रदेश

पूर्वराजालाई राजतन्त्रको भ्रमबाट मुक्त रहन गृहमन्त्री लेखकको चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
पूर्वराजालाई राजतन्त्रको भ्रमबाट मुक्त रहन गृहमन्त्री लेखकको चेतावनी
सुर्खेत, फागुन २६ :

गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्काउने भ्रमबाट मुक्त रहन चेतावनी दिएका छन्।   

उनले जनताले गणतन्त्रका लागि गरेको आन्दोलन र क्रान्तिमा राजतन्त्रको शासनलाई खारेज गरेको कुरा पुनः सम्झाउँदै पूर्वराजालाई राजतन्त्र फर्कने आशा नराख्न पनि आग्रह गरे।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय राजनीतिमा पछिल्लो समय केही व्यक्तिहरूले राजतन्त्र पुर्नस्थापना हुने भ्रम फैलाइरहेको बताए ।

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन,उनले भने, ‘त्यसैले भ्रम फैलाउने मानिसहरूको पछि लाग्नु बेकार छ।’

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका कमजोरीको रूपमा राजतन्त्रको पुनःस्थापना गर्ने आशालाई नलिन चेतावनी दिँदै लोकतन्त्रको यस्तो संयमित र उदार प्रणालीले नै सबैलाई स्वतन्त्रता प्रदान गरेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार