शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
अर्थतन्त्र

तरकारी सस्तियो, यस्तो छ कालिमाटीमा फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
काठमाडौँ, फागुन २८ :

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु २५, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ५०, गोलभेँडा सानो तराई प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो भारतीय प्रतिकिलो रु ३६, प्याज सुकेको भारतीय प्रतिकिलो रु ६५, गाजर लोकल प्रतिकिलो रु ४०, गाजर तराई प्रतिकिलो रु ३०, बन्दा लोकल प्रतिकिलो रु १२, बन्दा नरिवल प्रतिकिलो रु १५, काउली स्थानीय प्रतिकिलो रु २०, स्थानीय काउली ज्यापु प्रतिकिलो २० रुपैयाँ छ ।

मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो लोकल प्रतिकिलो रु १२, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी लोकल प्रतिकिलो रु ५०, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ५०, घिउ सिमी राजमा प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर लोकल प्रतिकिलो रु ११०, परबर तराई प्रतिकिलो रु १९०, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो लाम्चो प्रतिकिलो रु १५, हरियो फर्सी डल्लो प्रतिकिलो रु १५ तथा भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो रु ३०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ कन्य प्रतिकिलो रु १२०, च्याउ डल्ले प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १७०, कोइराला प्रतिकेजी रु ४००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकिलो रु ८०, पार्सले प्रतिकिलो रु ३००, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ झोले प्रतिकिलो रु २५०, स्याउ फूजी प्रतिकिलो रु ३५०, केरा दर्जन रु १५०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर हरियो प्रतिकिलो रु २००, अङ्गुर कालो प्रतिकिलो रु २५०, सुन्तला भारतीय प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १५०, काँक्रो लोकल प्रतिकिलो रु ६०, काँक्रो हाइब्रिड प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ७०, नासपाती चाइनिज प्रतिकिलो रु २५०, मेवा नेपाली प्रतिकिलो रु ५०, मेवा भारतीय प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १००, खरबुजा प्रतिकिलो रु ४५, स्ट्रबेरी भुइँऐसेलु प्रतिकिलो रु २००, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार