बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राप्रपाले तीन दिन शोक मनाउने, बोहोराको अन्त्येष्टि भोलि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ चैत, २०८१ मा प्रकाशित
राप्रपाले तीन दिन शोक मनाउने, बोहोराको अन्त्येष्टि भोलि
काठमाडौं, चैत १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्थापक तथा वरिष्ठ नेता दिपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ ।  उनको निधनपछि बसेको राप्रपाको आकस्मिक पदाधिकारी बैठकले तीन दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

रुपन्देही ३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो । उनको पार्थिव शव भोलि दिउँसो २ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि ( बुधबारै) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार