शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

संघ र प्रदेश सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

संस्कृति पर्यटन राज्यमन्त्री चौधरीले भोलि प्रधानमन्त्रीलाई राजीनामा बुझाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
संघ र प्रदेश सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय
काठमाडाैं, असार २१ :

नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

संसदीय दलका नेता गंगाराम चौधरीले बैठकपछि जानकारी दिँदै भने, ‘हाम्रो संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। भोलि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने छन्।’

सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीलाई पार्टीसँग छलफल नगरी बर्खास्त गरिएको घटनापछि नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेश दुवै सरकारबाट बाहिरिने निष्कर्षमा पुगेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार