शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
हेटौंडा, साउन १९ :

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । 

नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयबाट सोमबार आह्वान भए लगत्तै बानियाँले दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीको कार्यालयले २४ घण्टाभित्र दाबी पेस गर्न समय निर्धारण गरेको छ ।

बानियाँले नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्वको लागि दाबी पेस गरेका हुन् । बहुमत सदस्यको समर्थनसहित दाबी पेस गरेका कारण उनी नै मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तैछ । यसअघि बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार रहेको थियो । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेर हटाएका हुन् ।

र यो पनि…

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाका लागि आह्वान
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार