
फाइल तस्बिर ।
काठमाडौं, भदौ २४ :
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिबाट राजीनामा स्वीकृत भएको बताए ।
जेन्जीको आन्दोलन चर्केपछि ओलीले आजै पदबाट राजीनामा दिएका थिए।