शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सानेपामा कांग्रेस पदाधिकारी बैठक, सभापति देउवा अनुपस्थित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
सानेपामा कांग्रेस पदाधिकारी बैठक, सभापति देउवा अनुपस्थित
काठमाडौं, असोज २३ :

नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट बैठक बसिरहेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले बैठकको आह्वान गरेको भएपनि उनी भने बैठकमा सहभागी  छैनन् । सुरक्षा र स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सभापति देउवा बैठकमा सहभागी नभएको बताइएको छ ।

देउवाको अनुपस्थितिमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गरेका छन् । यो बैठकले यही असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार