शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन #गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन
राजनीति

ओलीले राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले बैठक सकियो

११औं महाधिवेशन मंसिर २७ गतेदेखि गर्ने निर्णय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३१ असोज, २०८२ मा प्रकाशित
ओलीले राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले बैठक सकियो
काठमाडौं, असोज ३१ :

नेकपा एमालेले मंसिरको अन्तिम साता ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठक यस्तो निर्णय गरेको हो । मंसिर २७, २८, २९ मा ११औं महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले सरकारले निर्वाचनको वातावरण नबनाएको निष्कर्ष निकालेको छ ।

‘प्रहरीबाट लुटिएका हतियार बाहिर राखेर मतदान केन्द्रसम्म मतदाताहरु कसरी पुग्न सक्छन्,’ एमालेको निष्कर्ष छ,’ निर्वाचन हुन नसक्ने अवस्था छ । एमाले संसद् पुन: स्थापनाको माग गर्दछ ।’ अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै तीन दिनदेखि जारी बैठक शुक्रबार सकिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार