बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार

छठका कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै गगन थापाले मागे माफी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
छठका कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै गगन थापाले मागे माफी
काठमाडौं, कात्तिक १० :

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी मागेका छन् । आफ्नो फेसबुक मार्फत शुभकामना दिँदै महामन्त्री थापाले

यो वर्ष दशैं,तिहार र नेपाल सम्वत् जस्तै  छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले  आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् ।

उनले लेखेका छन् "यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकोले क्षमा चाहन्छु’, मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु ।’

उनले अर्को वर्ष एकसाथ छठ पर्व मनाउने अभिलाषा समेत व्यक्त गर्दै  छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्,’ महामन्त्री थापाले लेखेका छन् ।"

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार