गोरखा, कात्तिक १८ :
चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आराेही मृत भेटिएका छन् ।इटालियन ननगरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएको छ ।
कात्तिक १ गते पिक आराेहणका लागि पुगेका उनीहरू कात्तिक १३ बाट सम्पर्कविहीन भएका थिए । मंगलबारदेखि भएकाे हिमपातका कारण पिकमा फसेका दुवैजनाको हिउँमा पुरिएको अवस्थामा शव फेला पारिएको हो।
चुमनुब्री -१ पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए । एक इटालियनसहित ४ नेपालीको भने आइतबार उद्धार गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
कागेश्वरी मनोहराका अपाङ्गता भएका बालबालिकाका लागि ‘समावेशी भविष्य’ परियोजना सुरु
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
थप समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान