बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल #संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल
समाचार राजनीति

नेकपा एकीकृत समाजवादीको संयोजक बने घनश्याम भुसाल

गएराति ६७ जना केन्द्रीय सदस्यको भर्चुअल मिटिङले उनलाई संयोजक तोकिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २३ कात्तिक, २०८२ मा प्रकाशित
नेकपा एकीकृत समाजवादीको संयोजक बने घनश्याम भुसाल
काठमाडौं, कात्तिक २३ :

एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको संयोजक घनश्याम भुसाललाई बनाइएको छ ।

पार्टी पुनर्गठन पक्षधरले विभाजन पूर्व पार्टी महासचिव रहेका भुसाललाई संयोजक तोकेको हो  । गएराति ६७ जना केन्द्रीय सदस्यको भर्चुअल मिटिङले उनलाई संयोजक तोकिएको हो।

पार्टीको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्ने, यद्यपि कानुनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।

विशेष महाधिवेशनअघि मंसिर मै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आज भोलिमै तोकिने बताइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार