बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सरकार र नागरिक बचाउ महाअभियानबीच सिंहदरबारमा वार्ता,दुर्गा प्रसाईं भने गएनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
सरकार र नागरिक बचाउ महाअभियानबीच सिंहदरबारमा वार्ता,दुर्गा प्रसाईं भने गएनन्
काठमाडौं, कात्तिक २६ :

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच आज वार्ता हुदैछ ।

वार्तामा संयोजक दुर्गा प्रसाईं भने गएका छैनन् । वार्ताका लागि केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा महाअभियानका सदस्यहरू गृह मन्त्रालय पुगेका छन् ।  
गृहमन्त्री ओमप्रकाश अर्यालसँग र अभियानका सदस्यहरुबीच वार्ता भएको छ ।

महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा वार्तामा छलफल गर्न वार्तामा बोलाईएको हो  ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार