बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र बैंक/बीमा

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

महत्वपूर्ण कागजातहरू नियन्त्रणमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
काठमाडौं, मंसिर १४ :

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज पक्राउ गरेको छ। ठगीसम्बन्धी अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो।

यसअघि, सीआईबीले कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै विभिन्न महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। साथै, कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरिएको थियो।

सीआईबीले करिब ९८ करोड रुपैयाँ ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। उक्त घटनाबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएपछि अनुसन्धान तीव्र पारिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार