सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कला/साहित्य

जापानी लेखक योशुदाको ‘अटोमेटिक फ्रिडम’ चाँडै बजारमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० पुस, २०८२ मा प्रकाशित
जापानी लेखक योशुदाको ‘अटोमेटिक फ्रिडम’ चाँडै बजारमा
काठमाडौं, पुस १० :

जापानी लेखक काजु योशुदाको नयाँ पुस्तक ‘Autonomic Freedom’ नामक पुस्तक छिट्टै बजारमा आउँदैछ ।

केही दिनपछि बजारमा आउने यो पुस्तकले हामीले कसरी सोच्छौं र कसरी बाँच्छौं भन्ने सन्देशमार्फत हाम्रो ब्रह्माण्ड र शरीरलाई आकार दिने सोचाइको महत्वलाई उजागर गरेको छ।

सिर्जनात्मक सोच र मानसिक उर्जालाई बढाउने दृष्टिले यो पुस्तक अत्यन्त उपयोगी हुने विश्वास लिइएको छ। पुस्तक अब केही दिनपछि नै बजारमा आउने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार