आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

महाधिवेशनको कार्यतालिकामा महामन्त्री थापाको फरक मत

पुषको अन्तिममा विशेष महाधिवेशन हुन्छ सबै महाधिवेशन प्रतिनिधिहरुलाई भाग लिन थापाको अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
महाधिवेशनको कार्यतालिकामा महामन्त्री थापाको फरक मत
काठमाडौं, पुस १८ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा फरक मत राखेका छन् ।

उनले पुषको अन्तिममा विशेष महाधिवेशन हुन्छ सबै महाधिवेशन प्रतिनिधिहरुलाई भाग लिन समेत अनुरोध गरेका छन् । 

 कार्यसमितिले विशेष महाधिवेशन बोलाएन भने केन्द्रिय कार्यालयले बोलाउने उनले प्रष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार