बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

गणतन्त्र पक्षधर राजनीतिक दलहरु निर्वाचनमा एकभएर जान्छन् : लेखराज भट्ट

कांग्रेस, एमाले, नेकपा मिलेर जान गृहकार्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
गणतन्त्र पक्षधर राजनीतिक दलहरु निर्वाचनमा एकभएर जान्छन् :  लेखराज भट्ट
काठमाडौं, पुस २० :

एमाले उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकभएर निर्वाचनमा जाने विषयमा छलफल चलिरहेको बताएका छन् । 

सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड रहेको उनले बताए ।

भट्टले कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना पनि बढ्दै गएको बताउँदै यसका लागि नेतृत्वका बीचमा छलफल चलिरहेको बताए । उनले भने,‘  राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन,सम्पर्क गाढा भइरहेको छ ।’

त्यसै स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार