काठमाडौं, पुस २२ :
काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा आगलागी भएको छ । सेना,प्रहरी र महानगरको दमकलबाट आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
आगलागीपबाट निस्किएको धुवाँले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । धुवाँको असर विमानस्थलसम्म फैलिएपछि तत्काल आन्तरिक र बाह्यतर्फका सबै उडान-अवतरण स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको । आगलागीको कारण र क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा