काठमाडौं, पुस २३ :
काठमाडौंको जहरसिंह पौवा नजिकै बस दुर्घटना भएको छ । पिकनिकबाट फर्किंदै गरेको बस शंखरापुर नगरपालिकको जहरसिंह पौवा नजिक दुर्घटना भएको हो ।
बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस जहरसिंह पौवाबाट साँखुतर्फ फर्कंदै गरेको थियो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनास्थलमा घाइतेहरुको उद्धारको प्रयास भइरहेको छ । बसमा ४० जना जति सवार रहेको अनुमान गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा