आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष #पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष
समाचार

ट्राफिकले तोक्यो उपत्यकाका २९ ठाउँलाई ‘ब्ल्याक स्पट’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
ट्राफिकले तोक्यो उपत्यकाका २९ ठाउँलाई ‘ब्ल्याक स्पट’
काठमाडौं, पुस २५ :

अत्यधिक दुर्घटना हुने  काठमाडौं उपत्यकाका  २९  ठाउँलाई  ‘ब्ल्याक स्पट’ घोषणा गरिएको छ। उपत्यका ट्राफिक प्रहरीले सप्ताह २०८२ सुरु गरी ती ब्ल्याक स्पटहरूमा सुधार गर्ने र दुर्घटना न्यूनीकरण गर्ने योजना राखेकाे हाे।

ट्राफिकले राइड सेयर एप चालकलाई जनचेतना कार्यक्रम सञ्चालन गर्ने र सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा राख्ने तयारीसमेत गरेको छ।
काठमाडौं उपत्यकामा अत्यधिक दुर्घटना हुने ठाउँहरूको पहिचान गरेर दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रभावकारी काम गर्ने योजना अघि सारेकाे छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार