आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष #पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष
समाचार राजनीति

लोकतन्त्रलाई पुनर्स्थापित गर्ने प्रयासमा छौं: अध्यक्ष ओली

बालेन र रविको एकता स्वस्थ मनसायले एक ठाउँमा नभएको उनको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
लोकतन्त्रलाई पुनर्स्थापित गर्ने प्रयासमा छौं: अध्यक्ष ओली
काठमाडौं, पुस २६ :

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू लोकतन्त्रलाई पुनर्स्थापित गर्ने प्रयासमा रहेको बताएका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताएका छन्।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास गरिरहेका छन्।

उनले  बालेन र रविको एकता स्वस्थ मनसायले एक ठाउँमा नभएको  दाबी समेत गरे।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार