आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष #पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष
समाचार राजनीति

कुनै पनि हालतमा पार्टी विभाजन हुदैन: चन्द्र भण्डारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
कुनै पनि हालतमा पार्टी विभाजन हुदैन: चन्द्र भण्डारी
काठमाडौं, पुस २६ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नहुने बताएका छन्।

उनले विशेष महाधिवेशनलाई सम्पूर्ण पार्टीको हो भन्ने सन्देश दिनुपर्नेमा समेत जोड दिएका छन्।  आज बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेका छन्।

०विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आउनुभएको छ। हामी आग्रह गर्छौं यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔँ ।

अबको चार महिना पछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई खुराक दिएर उत्साहित बनाएर जाऔँ,’ भण्डारीले  भने ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार